नबिल बैंकले घोषणा गर्यो वाणिज्य बैंकहरुमध्ये उच्च लाभांश, बोनस र नगद कति दिदैछ त?

१६ कार्तिक २०७८, मंगलवार २१:०२

काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४।४ नगद लाभांस र ३३।६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकको हाल १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।यो हालसम्म वाणिज्य बैंकहरुले घोषणा गरेको मध्येको सबैभन्दा उच्च लाभांश हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*