एभरेष्ट बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने

१७ कार्तिक २०७८, बुधबार ११:४४

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । दराजले आयोजना गरेको दराज ११( ११ अभियानमा छुट साझेदारीको लागि बैंक र दराजबी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका हुन । बैैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्यको प्रयोग गरि भुक्तानी गरेर दराज ११( ११ अभियानमा दराज प्लेटफर्मबाट समान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् ।

यसरी क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा अधिकतम ३ हजार ५ सय रुपैयाँ र डेबिट कार्डको प्रयोग गरी रकम भूक्तानी गर्दा ३ हजार सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*