सिनर्जी पावरको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

१७ कार्तिक २०७८, बुधबार १३:०७

सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

सोही प्रतिशतका दरले हुन आउने ७ लाख ३३ हजार २५० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । सूचिकृत पश्चात उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*