मौद्रिक नीतिको समीक्षा मंसिरमा मात्रै

१९ कार्तिक २०७८, शुक्रबार १३:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८।०७९ को मौद्रिक नीतिको त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा गृहकार्य गरीरहेको र मंसिर पहिलो साताभित्र समिक्षा हुने भएको हो ।

केही बैंकको सीडी रेसियो टाइट भएको हुन सक्ने भन्दै राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बराबर पुनरकर्जा परिचालन गर्न लागेका छ । राष्ट्र बैंकबाट स्कीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने जनाएको छ ।हाल सीडी रेसियो ८९.५५ प्रतिशत र अन्तरबैंकिङ ब्याजदर ४.९६ प्रतिशत रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*