सामलिङ्ग पावर कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?

२० कार्तिक २०७८, शनिबार १०:३३

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता ९८ दशमलव ७७ देखि रु २ दशमलव ९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आइपीओ तिहार अघि नै्र आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*