पहिलो त्रैमाससम्ममा ५५ जना ऋणीले लिए साढे ६ अर्ब माथिको पुनरकर्जा

२१ कार्तिक २०७८, आईतवार १३:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म ५५ जना ऋणीले ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।राष्ट्र बैंकको तथ्याङ्क अनुसार २१ बैंकहरुले उक्त कर्जा दिएका हुन् । तथ्याङ्क अनुसार जना ऋणीले १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।
त्यस्तै, साधारण पुनरकर्जा १९ वटा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा लिएका छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*