वोमी र सूर्याेदय लघुवित्तलाई मर्जको अन्तिम स्वीकृति

२२ कार्तिक २०७८, सोमबार ११:०७

काठमाडौं । वोमी र सूर्याेदय लघुवित्त एक आपसमा मर्ज हुनको लागि नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ । राष्ट्र बैंकले स्वीकृत दिएसँगै दुबैं लघुवित्तको मर्ज प्रकृया अगाडि बढेको हो ।

दुबै लघुवित्त बिच मर्जरमा जाने सम्बन्धी गत भदौ १५ गते सम्झौता भएको थियो । मर्जरमा जाने सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्चमा सेयर कारोबार रोक्का भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*