मुुक्तिनाथ क्यापिटलकोे विशेष साधारण सभाको आज

२३ कार्तिक २०७८, मंगलवार १०:१२

काठमाडौं । मुुक्तिनाथ क्यापिटलकोे विशेष साधारण सभाको आज हुँदैछ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौ प्लाजा कमलादीमा गते बिहान ११ बजे विद्युतिय माध्यमबाट बस्ने भएको छ ।

उक्त सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र चुक्तापूँजीको आधारमा एक शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट र सो गर्नेका लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी बिशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*