गुराँस लघुवित्तको संचालक समिति गठन

२३ कार्तिक २०७८, मंगलवार १२:१०

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ ।

कम्पनीको संस्थापक समूह ‘क’ अन्तर्गत प्रतिनिधित्व गर्ने संचालकहरुको पदावधि समाप्त भएकोमा उक्त रिक्त रहेको पदमा कात्तिक २२ गते सम्पन्न छैठौं वार्षिक सभाबाट ४ जना संचालक समितिहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीले उक्त संचालकहरुलाई आगामी ४ वर्ष अवधिको लागि नियुक्त गरेको हो ।

 

संचालक समितिको नामावली ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*