३ कम्पनीको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?

२३ कार्तिक २०७८, मंगलवार १५:१९

काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे ६ अर्बको कारोबार भएको छ ।

आज मानुषि लघुवित्त वित्तीय संंस्था, साहस उर्जा र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, यूनिलिभर नेपालको १.७३ प्रतिशत अकं, प्राइम कमर्सियल बैंकको १.५७ प्रतिशत अकं, एनआईसी एशिया डिबेञ्चरको १.४७ प्रतिशत अकं र सर्पोट माइक्रोफाइनान्सको ०.९२ प्रतिशत अकंले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*