हकप्रद शेयर निष्कासन प्रस्ताव सहित मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न

२३ कार्तिक २०७८, मंगलवार १७:०१

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा आज सम्पन्न भएको छ ।सभाले कमलादी काठमाडौंको कमलादीमा सम्पन्न सभाले प्रस्तावित १ :१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

हकप्रद शेयर निष्कासन गरे पश्चात् कम्पनीको पूँजी वृद्धि भई ४० दशमलव ५० करोड रुपैयाँ पुग्नेछ ।सभा क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*