दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी

२५ कार्तिक २०७८, बिहीबार १५:२२

काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर बिनबेच भएको छ । बिहिबार नेप्से ५९.५७ अकंले घटरदा कारोबार ५ अर्ब ११ करोड माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंक रहेको छ । यी दुई कम्पनीको शेयरमा आज नकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको ७.३९ प्रतिशत अकं, बरुण हाईड्रोपावरको ६.२७ प्रतिशत अकं र यूनियन हाइड्रोपावरको ६.१४ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*