न्यादी हाइड्रोपावरले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

२६ कार्तिक २०७८, शुक्रबार ११:५९

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ती दिएको हो ।

कम्पनीका अनुसार कात्तिक २५ गतेदेखी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, रोक्का राख्ने, शेयरवालाहरुको लागत अद्यावधिक राख्ने लगायतका कार्य एनएमबि क्यापिटलले गर्दै आइरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*