रिलायन्स लाइफमा रोजगारीको अवसर

२६ कार्तिक २०७८, शुक्रबार १५:३६

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बागमती प्रदेशको काठमाडौं क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रबन्धक माग गरेको हो ।

मान्य प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण वा जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यअनुभव भएका ब्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात संकलन गरी इमेल मार्फत आवेदन दिन सकिनेछ ।

One thought on “रिलायन्स लाइफमा रोजगारीको अवसर

  1. Kumar dahal says:

    I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*