४ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

२९ कार्तिक २०७८, सोमबार १५:१४

काठमाडौं । साताको दोस्रो दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुदा साढे ४ अर्ब माथिको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल, मानुषि लघुवित्त, तेह्रथुम पावर र मैलुङ खोला जलविद्युतको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको ८.७० प्रतिशत अकं, घलेम्दी हाईड्रोको ७.५६ प्रतिशत अकं, चन्द्रगिरी हाइड्रोपावरको ७.५१ प्रतिशत अकं र सिन्धु विकास बैंकको ७.०१ प्रतिशत अकंले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*