४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनीहरु

२९ कार्तिक २०७८, सोमबार १५:२३

काठमाडौं । साताको दोस्रो दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २६.४४ अकंले बढ्दा ४ अर्ब ७३ लाख माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ४.८८ प्रतिशत अंक, महालक्ष्मी विकास बैंकको ४.४६ प्रतिशत अकं, माउन्टेन इर्नजी नेपालको २.८४ प्रतिशत अकं, एसबिआइ डिबेञ्चरको २ प्रतिशत अकं, माछापुच्छ्रे बैैंक डिबेञ्चरको १.९५ प्रतिशत अकं, एनएमबि–५० को १.८४ प्रतिशत अकं र कुमारी इक्विटी फण्डको १.३४ प्रतिशत अकंले घटेको हो ।

 

One thought on “४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनीहरु

  1. Ghanendra khatri says:

    Good news

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*