९ कम्पनीको शेयरमा लाग्यो सर्किट

३० कार्तिक २०७८, मंगलवार १५:१३

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुदाँ साढे ५ अर्ब माथिको कारोबार भएको छ ।

आज नेपाल बङलादेश बैंक, नेपाल दुरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर, उपर तामाकोशी हाईड्रोपावर, मैलुङ खोला जलविद्युत, मानुषि लघुवित्त, तेह्रथुम पावर र प्रभु इन्स्योरेन्समा सर्किट लागेको छ ।
साथै श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.४३ प्रतिशत अकंले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*