नबिल ब्यालेन्सड् फण्ड–३ को साढे १२ करोड इकाई सूचिकृत

१ मंसिर २०७८, बुधबार १४:५३

काठमाडौं । नेप्सेमा नबिल ब्यालेन्सड् फण्ड–३ सूचिकृत भएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रतिइकाई १०० रुपैयाँ कायम भएको उक्त फण्डको १२ करोड ५० लाख इकाई आज नेप्सेमा सूचिकृत भएको हो । सूचिकृत पश्चात भोलिदेखि नै लगानीकर्ताले उक्त फण्ड इकाई खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*