६ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

१ मंसिर २०७८, बुधबार १५:२०

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुदा ७ अर्ब माथिको कारोबार भएको छ ।

आज पन्चकन्या माई हाइड्रोपावर, उपर तामाकोशी हाईड्रोपावर, मानुषि लघुवित्त, तेह्रथुम पावर, नेपाल बङलादेश बैंक र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ८.८४ प्रतिशत अकं र जोशी हाईड्रोपावर डेभलपमेन्टको ७.०५ प्रतिशत अकंले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*