सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त

२ मंसिर २०७८, बिहीबार ११:०८

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् ।

कम्पनीको संचालक समितिको मंसिर १ गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*