संखुवासभा जिल्लाको खाँदबारीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

३ मंसिर २०७८, शुक्रबार १६:५९

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । संखुवासभा जिल्लाको खाँदबारीमा आज (कात्तिक ३ गते) नयाँ शाखा शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर बैंकका २८७ शाखा कार्यालय र २५२ वटा एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*