विविध कार्यक्रमका साथ साधना लघुवित्तको चौथौ बाषिकोत्सव सम्पन्न

३ मंसिर २०७८, शुक्रबार १९:४४

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था पाँचौं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज विभिन्न कार्यक्रमकाचौथो वार्षिकोत्सव मनाएको हो ।संस्थाको केन्द्रीय कार्यालयले आज (मंसिर ३ गते) का दिन संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम संचालन गरी गोरक्षनाथ वैदिक विधालय गोरखा, बालमन्दिर माध्यमिक विधालय गोरखा र मानवसेवा आश्रम गोरखालाई विभिन्न खाधान्न सहयोग सामग्रीहरु हस्तान्तरण गरेको छ ।

त्यसैगरी रौतहट जिल्लाको राजपुर न.पा.स्थित शाखा कार्यालय राजपुरले राजपुर बजार क्षेत्रमा फोहोर व्यवस्थापन गर्नको लागि राजपुर न.पा.का मेयर शेख सकिललाई डस्टबीन हस्तान्तरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*