माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ

४ मंसिर २०७८, शनिबार १६:३९

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ गरेको छ। नेकार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापाले उक्त सेवाको संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।

डेबिट कार्डको प्रयोगले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास बैंक र सहरकारीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*