तेह्रथुम पावर सहित आज सर्वाधिक गुमाउने कम्पनी

५ मंसिर २०७८, आईतवार १५:२२

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ११.६० अकंले घट्दा ४ अर्ब माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा तेह्रथुम पावरको ४.२१ प्रतिशत अकं, आइसीएफसी फाइनान्सको ३.८९ प्रतिशत अकं, प्रिमियर इन्स्योरेन्सको ३.६१ प्रतिशत अकं, नेशनल माइक्रोफाइनान्सको ३.२८ प्रतिशत अकं र मैलुङ खोला जलविद्युतको ३.२८ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*