मानुषी लघुवित्त र चन्द्रागिरी हिल्सको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?

६ मंसिर २०७८, सोमबार १५:१७

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्बको कारोबार भएको छ ।

आज मानुषि लघुवित्त र चन्द्रगिरि हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति फण्डको ६.७६ प्रतिशत अकं, खानीखोला हाईड्रोपावरको ५.०३ प्रतिशत अकं, नेपाल इन्स्योरेन्सको ४.०८ प्रतिशत अकं र घलेम्दी हाईड्रोको ३.४३ प्रतिशत अकंले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*