नाडेप लघुवित्तको सञ्चालक समिति परिवर्तन

७ मंसिर २०७८, मंगलवार ११:११

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले संञ्चालक परिवर्तन गरेको छ ।

संस्थामा नबिल बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोट कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत डनिललाई चयन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*