सबैको लघुवित्तद्धारा ३२ प्रतिशत लाभांश दिने निर्णय, कहिले हुँदैछ बुकक्लोज ?

७ मंसिर २०७८, मंगलवार ११:५१

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेको छ ।

कम्पनीको संचालक समितिको मंसिर ७ गते बसेको संचालक समितिको ९७ औं बैठकको निर्णयले पुष ३ गते हुने पाँचौ वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर १७ गते देखि पुष २ गते सम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार कम्पनीले प्रस्ताव गरेको ३२.६८ प्रतिशत लाभांश पाउन मंसिर १६ गतेसम्म कायम हुनपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*