समृद्धि फाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
९ मंसिर २०७८, बिहीबार १५:१८

काठमाडौं । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७८ करोड माथिको कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्सको ९.२७ प्रतिशत अकं, सामलिङ्ग पावरको ८.१७ प्रतिशत अकं, तारागोन रिनेन्सी होटलको ५.९५ प्रतिशत अकं, कुमारी बैंकको ४.०९ प्रतिशत अकं, सेञ्चुरी कर्मिसियल बैंकको ३.८६ प्रतिशत अकं, जोशी हाइड्रोपावरको ३.८६ प्रतिशत अकं र कर्पेरेट डेभलपमेन्ट बैंकको ३.६० प्रतिशत अकंले वृद्धि भएको हो ।