कारोबार खुम्चिँदा आज सर्वाधिक गुमाउने कम्पनी

९ मंसिर २०७८, बिहीबार १५:२२

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३.२२ अकंले घट्दा ३ अर्ब ७८ करोड ९७ लाख माथिको कारोबार भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा मानुषी लघुवित्तको ६.९३ प्रतिशत अकं, साना किसान विकास लघुवित्तको ५.०८ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत अकं, केबिएल डिबेञ्चरको ४.४१ प्रतिशत अकं, हिमाल दोलाखा हाइड्रोपावरको ३.८२ प्रतिशत अकं र चन्द्रागिरि हिल्सको ३.०१ प्रतिशत अकंले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*