लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१० मंसिर २०७८, शुक्रबार १८:०३

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर १० गते बसेको लघुवित्तको १० औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७।३७ प्रतिशत ९बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी० नगद लाभांश पाउने छन् ।

बोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु। ३८ करोड ४० लाख ५४ हजार पुग्नेछ ।सभाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*