नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा

१२ मंसिर २०७८, आईतवार १४:३३

काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । हितग्राही खाता बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा मंसिर ५ गते देखि नै बैंक खातामा जम्मा गरेको हो ।

बैंकले मंसिर २ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट गत वर्षको मुनाफाबाट १२ दशमलव बोनश शेयर र कर सहित ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै अहिलेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ ।

One thought on “नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा

  1. Ganesh khatri says:

    khoi ta mero maa taa aako xaina ta bonus
    kasari aauxa ra bonus

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*