ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

१३ मंसिर २०७८, सोमबार ०९:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम ३६५ रुपैयाँ २० पैसाका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य ३३२ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*