नेप्से २१ अंकले घट्दा ४ अर्ब माथिको शेयर कारोबार

१३ मंसिर २०७८, सोमबार १५:०६

नेप्से २१ दशमलव ५१  अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ ।

महालक्ष्मी विकास बैक , नेशनल हाईड्रोपावर, आइसीएफसी फाइनान्स, एनटिसीर नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।त्यस्तै, पहिलो कारोबार भएको न्यादी हाईड्रोपावर र समलिङ पावरको शेयर सकारात्मक सर्किट लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*