यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

१३ मंसिर २०७८, सोमबार १५:०९

नेप्से २१ दशमलव ७८ अंकले घट्दा २६२९ दशमलव ७२ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

महालक्ष्मी विकास बैक , नेशनल हाईड्रोपावर, आइसीएफसी फाइनान्स, एनटिसीर नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*