नेप्से ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले गुमाए, कुन कम्पनीले कति गुमाए?

१३ मंसिर २०७८, सोमबार १५:१५

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८१ लाख ६५ हजार ९३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २१.७८ अकंले घट्दा ३ अर्ब ९७ करोड ७६लाख माथिको कारोबार भएको छ ।

आज आइसीएफसी फाइनान्सको नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सर्वाधिक गुमाउने कम्पनीहरुमा चन्द्रागिरि हिल्सको ५.२० प्रतिशत अकं, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत अकं, मानुषी लघुवित्तको ४.६८ प्रतिशत अकं र उन्नति सहकार्य लघुवित्तको ३.९६ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*