ग्लोबल आइएमई समुन्नत योजना १ को बुकक्लोज मिति तय

१४ मंसिर २०७८, मंगलवार ११:०४

ग्लोबल आइएमई समुन्नत योजना १ ले इकाइधनीहरुलाई लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।योजनाले इकाइधाीहरुलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ।

मंसिर २१ गतेसम्म कायम इकाइधनीहरुले योजनाले वितरण गर्ने शतप्रतिशत लाभांश पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*