दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयरमा लाग्यो सर्किट

१४ मंसिर २०७८, मंगलवार १४:४५

काठमाडौं । दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा न्यादी हाईड्रोवारको शेयर ९.९८ प्रतिशतले बढेको छ । हाईड्रोपारका लगानिकर्ताले दोस्रो बजारमा कारोबार खुलेको आज दोस्रो दिन ९.९८ प्रतिशतले कमाएका हुन् ।

हिजो प्रि– सेसनमा म्याचिङ भएर प्रतिकित्ता २८२ दशमलव ३ मा शुरु भएको होईडोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१० कित्ता पुगेको थियो । यस दिन ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ४१.५० रुपैयाँ पुगेको छ ।
कम्पनीको शेयरमा बिक्रिकर्ता नभएपनि खरिदकर्ता भने झुमिएको देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*