दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१४ मंसिर २०७८, मंगलवार १५:२१

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब माथिको कारोबार भएको छ ।

आज सामलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, तेह्रथुम पावरको ७.०८ प्रतिशत, यूनाइटेड इर्दी मर्दी हाईड्रोपावरको ६.४९ प्रतिशत , आइसिएफसी फाइनान्सको ६.१० प्रतिशत , हिमाल दोलाखा हाइड्रोपावरको ५.९५ प्रतिशत र समिट लघुवित्तको ५.५८ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*