आज कुन कम्पनीका लगानीकर्ता कति गुमाए ?

१४ मंसिर २०७८, मंगलवार १५:२५

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.६४ अकंले घट्दा कारोबार ३ अर्ब ८ करोड ९० लाखमा सिमित भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा इन्फ्रिनीटी लघुवित्तको ४.७७ प्रतिशत , लाइफ इन्स्योरेन्सको २.८६ प्रतिशत , मितेरी डेभलपमेन्ट बैंकको २.७८ प्रतिशत , बैंक अफ काडमाण्डूको २.७६ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको २.७१ प्रतिशत र मेगा बैंकको २.६४ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*