श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ११ प्रतिशत लाभांश घोषणा गर्यो

१५ मंसिर २०७८, बुधबार ११:२२

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांह घोषणा गरेको छ। फाइनान्सको मंसिर १४ गतेको सम्पन्न संचालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ३० प्रतिशत नगद गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*