आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१५ मंसिर २०७८, बुधबार १५:३२

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाको कारोबार भएको छ ।

आज समलिङ पावर र न्यादी हाइड्रोपावरको सकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३९ प्रतिशत, समृद्धि फाइनान्सको ७.७३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ७.३९ प्रतिशत, छयाङ्दी हाइड्रोपावरको ५.२४ प्रतिशत र माउन्टेन हाईड्रो नेपाल ३.८५ प्रतिशतले वृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*