सोल्टी होटलको नयाँ संचालक समिति गठन, अध्यक्षमा दिनेश बहादुर विष्ट
२९ मंसिर २०७८, बुधबार १२:४८

काठमाडौं । सोल्टी होटल लिमिटेडले संचालक समिति गठन गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाले संचालक समिति गठन गरेको हो ।
कम्पनीको साधारण सभा सम्पन्न पश्चात बसेको संचालक समितिको २३७ औं बैठकले संचाकल र स्वतन्त्र संचालक गरि नौं जनाको संचालक समिति गठन गरेको हो । साथै सोही बैठकले संचालक समितिको अध्यक्ष तथा कम्पनीको कार्यकारी अध्यक्षमा दिनेश बहादुर विष्टलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।
संचालक समितिको नामावली ः