१७ अंकले नेप्से घट्दा, उत्पादनमूलक र माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे

५ पुष २०७८, सोमबार १५:०९

नेप्से १७ दशमलव ९३ अंकले घटेर २३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उत्पादनमूलक र माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ। उत्पादनमूलक क्षेत्र ३ दशमलव ५२ अंकले वृद्धि भएको छ भने माईक्रोफाइनान्सको क्षेत्र ० दशममलव १४ अंकले वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*