कांग्रेसको मधेसी कोटामा उम्मेद्वारी दिएका विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित

६ पुष २०७८, मंगलवार १५:११

काठमाडौं । कांग्रेसको मधेसी कोटामा उम्मेद्वारी दिएका विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उद्योगपती विनोद चौधरीसहित ५ जना नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् ।
त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*