नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशनमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

१३ पुष २०७८, मंगलवार २२:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशन काठमाडौंमा जारी छ । सो महाधिवेशनमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको राजनीतिमा राजतन्त्रको अन्त्य, संविधान सभामार्फत नयाँ संविधान निर्माणमा १० वर्षे जनयुद्धमार्फत ऐतिहासिक भूमिका खेलेको पार्टीका अध्यक्ष प्रचण्डले यिनै विषय समेटेर ४५ पृष्ठ भरेका छन् ।

हाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि गम्भिर छलफल भइरहेको छ । प्रचण्डले उक्त प्रतिवेदनमा के उल्लेख गरेका छन् त ?

पढौं पुर्ण पाठ ।

download (5)

 

प्रचण्डको राजनीतिक प्रतिवेदन अपूर्ण भएको भन्दै नेता राम कार्की (पार्थ क्षेत्री)ले आठौ महाधिवेशनमा संशोधन प्रस्ताव पेश गरेका छन्, पढौं उनको संशोधन प्रस्तावमा के छ ?

not for publication

 

 

One thought on “नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशनमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

  1. Pra win dahal says:

    Nice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*