आज सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, बैंक–बीमा कम्पनीसमेत नखुल्ने

१५ पुष २०७८, बिहीबार ०८:०४

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा आज पुस १५ गते देशैभरि सबै प्रदेशहरुमा लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज देशैभरि सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले सरकारी सार्वजनिक निकाय समेत नखुल्ने गरी विदा दिएसँगै आज बैंक तथा बीमा कम्पनीहरु समेत नखुल्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*