नेशनल लाइफ इन्स्योरेन्सका गोंगबु शाखाका अभिकर्ताहरु सम्मानित

११ माघ २०७८, मंगलवार ०९:२३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गोंगबु शाखाबाट गत वर्ष एमडिआरटी बिजेता तथा हिजो अफ दि मन्थ तथा तिहारमा वितरण गरिएको चाँदी सिक्का बिजेताहरुलाई सम्मान गरिएको छ ।

बरिष्ठ व्यवसायय प्रबन्धक द्धारिका केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गत वर्षका एमडिआरटी हुन सफल ज्ञानेन्द्र बहादुर बस्नेत, युरोपमान श्रेष्ठ हिरो अफ दि मन्थका रमेश कुमार श्रेष्ठ, कृष्ण कुमारी पुन, सर्मिला तामाङ, ज्ञानेन्द्र बहादुर बस्नेत, उत्तम बहादुर मगरलाई शाखा प्रमुख रमिला अधिकारीले सम्मानित गरेकी छिन् ।

त्यसैगरी चाँदीका सिक्का बिजेताहरुलाई पनि सम्मानित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*