सुन चोरीको भिडियो फुटेजले एमालेका मेयरको टिकट खोसिने पक्कापक्की

११ बैशाख २०७९, आईतवार १९:१६

काठमाडौं । सुन चोरीको भिडियो फुटेज बाहिरिएसँगै पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो ठक्का परेको छ ।उनको टिकट खोसिने पक्कापक्की भएको छ । ओलीले नयाँ उम्मेदवारबारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ ।

यसअघि पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलले गहना पसलमा कोटमा गहना चोरेर राखेको भनिएको भिडियो बाहिरिएको थियो । उनले उक्त भिडियो आफ्नो नभएको दाबी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*