पढ्दै बीमा व्यवसायमा रमाउदै: सिटिजन लाइफकी आस्था केसी १८ वर्षकै उमेरमा एमडीआरटी बन्न सफल

१९ श्रावण २०७९, बिहीबार १२:४७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकि अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकि छिन् । आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएको र कम्पनीको सबैभन्दा कम उमेर सफल अभिकर्ता भएको कम्पनीको दाबी रहेको छ ।

कम्पनीको भैरहवा शाखाकी एजेन्सी म्यानेजर आस्था एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् । आस्थाले छोटो समयमै आफ्नो ब्यबसायिक लक्ष्य हासिल गरेका हुन् । उनी अहिले बिध्यार्थी छन् ।अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यलय अमेरिकामा छ ।

बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा ब्यबसायबाट प्राप्त प्रथम बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ । छनौट पश्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।

अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ ।१९२७ मा स्थापित संस्थाको मुख्य कार्यलय अमेरिकामा छ । बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा ब्यबसायबाट प्राप्त प्रथम बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ ।

छनौट पश्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ ।

जीवन बीमा व्यवसायमार्फत आफ्नो व्यक्तिगत जीवन सुन्दर बनाउनुको साथै देशको बलियो अर्थतन्त्र निर्माण अनि सामान्य देखि विशिष्ट आय भएका व्यक्तिहरुलाई आर्थिक जोखिमबाट मुक्त गराउने अभियानमा पदयात्रा अघि बढाउँदै गरेकी  आस्था केसी आगामी दिनमा टिम वर्क, सरकारी तहबाट अझै हौसला र आम सर्वसाधारणमा बीमा सेचतना बढाउँदै बीमा क्षेत्रमै केही गरेरै छोड्ने दृढ निश्चय रहेको उनी सुनाउँछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*