ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

७ पुष २०७९, बिहीबार १०:५३

काठमाडौं । नेपाली बजारमा आजको मुल्य ३ सय रुपैयाँ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।


बुधवारको दिन नेपाली बजारमा सुनको मुल्य ८ सय रुपैयाँ र चाँदीको मुल्य २५ रुपैयाँले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*